News Portal

  • साउन १ सम्ममा साझा बस संचालन हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ असार
    ७८५ पटक
    भक्तपुर, २७ असार

    सार्वजनिक यातायात व्यवसायीले यथास्थितिमा यातायात संचालन गर्न नसक्ने बताइरहँदा साझा यातायातले उपत्यकामा बस चलाउने भएको छ ।

    साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने सामाजिक संजालमार्फत जानकारी दिएका हुन् ।

    भक्तपुर रुटमा पनि साझाका आधा दर्जन बढी गाडी गुड्छन् । साझा यातायात संचालन भएपछि अत्यावश्यक काममा काठमाडौं जानुपर्ने बाध्यता भएका निजी सवारी नभएका मानिसहरु लाभान्वित हुनेछन् । तर, साझा संचालनमा अझै केहि दिन लाग्ने व्यवस्थापक महेन्द्रराज पाण्डे बताउँछन । सम्भव भएसम्म साझाका सबै बसहरु साउन १ गतेसम्ममा सञ्चालन गर्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...