News Portal

  • १२० दिन लामाे ‘लकडाउन’ अन्त्यकाे घाेषणा, विद्यालय भने तत्काल सञ्चालन नहुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ साउन
    ९८९ पटक
    भक्तपुर, ७ साउन

    कोरोना महामारीका कारण देशभर जारी १ सय २० दिन लामाे ‘लकडाउन’ मंगलबार रातीबाट अन्त्य भएको छ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले देशभर चैत ११ गतेबाट लागू भएको लकडाउन मंगलबार रातीबाट अन्त्य भएको जानकारी दिएका हुन् ।

    मंगलबार रातीबाट ‘लकडाउन’ अन्त्य भएकाे घाेषणा गरिएपनि  विद्यालय भने तत्काल सञ्चालन नहुने भएको छ ।  विद्यार्थी भर्ना र परीक्षा भने  भदौ १ देखि सञ्चालन गर्न पाइने सरकारकाे निर्णय छ । त्यसैगरी,  भदौ १ गतेदेखि मात्र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने निर्णय भएको छ । यातायातमा जाेरबिजेार ब्यवस्था अन्त्य गरिएकाे छ । छाेटाे दुरीका सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने बताइएकाे छ ।

    सरकारले होटल तथा रेस्टुरेन्टहरु पनि साउन १५ गतेबाट मात्र सञ्चालन गर्न पाइने बताएकाे  छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...