News Portal

  • एसएसपीदेखि जवानसम्म ३ सय बढी क्वारेन्टाइनमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ साउन
    ८५८ पटक
    भक्तपुर, १८ साउन

    महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि सिल गरिएको हो ।

    त्यहाँ सेवाग्राही लाई मात्र नभई प्रहरी कर्मचारीलाई अनि आवतजावातमा रोक लगाइएको छ । कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसम्म करिब ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ।

    महाशाखाका एसएसपी भीमप्रसाद ढकालले कन्ट्याक्ट ट्रेसिंगको कार्य भैरहेको भनेका छन् । ‘कार्यालयको सम्पर्कमा आएकाहरुको लिस्ट तयार गरीरहेका छौं ।’ उनले भने ।

    शुक्रवार बग्गीखानाका २ प्रहरीलाई कोरोना पुष्टि भएपछि त्यहाँ कार्यरत सबै क्वारेन्टाइनमा छन् । जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापन समेत प्रभावित हुने भएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...