News Portal

  • गृह मन्त्रालयको प्रवक्तामा बुढा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ साउन
    १३१९ पटक
    भक्तपुर, १८ साउन

    गृह मन्त्रालयको प्रवक्ताकाे जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । उनलाई शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्तामा जिम्मेवारी दिइएको हो ।

    प्रवक्ता केदारनाथ शर्माको गण्डकी प्रदेशमा सरुवा भएपछि रिक्त शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्ताको जिम्मेवारी बुढाले पाएका हुन् ।

    यस अघि बुढा योजना महाशाखा प्रमुखका रुपमा कार्यरत थिए । बिभिन्न जिल्लाको सिडिओ भएको अनुभव समेत उनीसंग छ । बुढा जाजरकाेटका हुन् । उनी गृहमन्त्री रामबहादुर थापाका विश्वासपात्र मानिन्छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...