News Portal

  • १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वडाध्यक्ष पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० साउन
    ९६२ पटक
    भक्तपुर, २० साउन

    गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। स्थानीय एक वालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ अर्ने वडाध्यक्ष ठाकुरकान्त रानाभाट हुन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वडाध्यक्ष रानाभाटलाई सोमबार पक्राउ गरिएको हो ।

    पीडित बालिकाको परिवारले उजुरी दिएपछि अनुसन्धानका अलागी रानाभाटलाई पक्राउ गरिएको गोरखाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङले पुष्टी गरे । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

    रानाभाट तत्कालिन नयाँ शक्तिबाट निर्वाचित वडाध्यक्ष हुन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...