News Portal

  • वडा अध्यक्षलाई कालो मोसो र जुत्ताको माला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० साउन
    १०७४ पटक
    भक्तपुर, ३० साउन

    म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालो मोसो दलिएको छ ।नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले उनलाई कालोमोसो दलेको हो ।

    भ्रष्टाचार गरेको अभियोगमा उनलाई कालो मोसो दल्नुका साथै जुत्ताको माला समेत लगाइएको छ । वडा कार्यालयमा नै पुगी विप्लवका कार्यकर्ताले उनीमाथिकालो मोसो दल्नुका साथै जुत्ताको माला लगाइ दिएका हुन् ।

    उनी माथि भ्रष्टाचार गरेको, बजेट वितरणमा मनोमानी गरेको लगायत आरोप लगाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...