News Portal

  • दुवै प्रहरी संगठनले बिदा नदिने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ भदौ
    ८७० पटक
    भक्तपुर, ७ भदौ

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विदा नदिने निर्णय गरेका छन् । कोभिड१९ को बढ्दो संक्रमण नियन्त्रणका लागि बिदामा रोक लगाइएको हो ।

    दुवै प्रहरी संगठनले मृत्यु संस्कार, सुत्केरी र बिरामी बाहेकका बिदा नदिने भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायत र सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी राजु अर्यालले बिदामा रोक लगाएको जानकारी दिए ।

    बिदामा छाड्दा जोखिम झन बढ्नसक्ने भन्दै सबैलाई काममा बोलाइएको र अत्यावश्यक बाहेक अन्य बिदामा रोक लगाइएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...