News Portal

  • मास्क लगाएर बाख्रा चराउन गएकी बालिका बलात्कार

    भक्तपुरपोस्ट संवाददाता जनकपुरधाम, १८ भदाैं
    १४१३ पटक
    जनकपुरधाम, १८ भदाैं

    बाख्रा चराउन गएकी बालिका बलात्कारमा परेकी छन्। बाख्रा चराउन गएकी एक १५ वर्षीया बालिका बलात्कारमा परेकी हुन् ।

    गणेशमान चारनाथ नगरपालिका-८ स्थित ती बालिकालाई चारनाथ खोला नजिकै दुई पुरुषले बलात्कार गरेका बताइएकाे छ । गत साेमबार ती किशोरी बाख्रा चराउन चारनाथ खोला नजिकै पुगेकी थिइन्। उनलाइ मास्क लगाएका दुई पुरुषले मुख थुनेर पालैपालो बलात्कार गरेको पीडितका आफन्तले जानकारी दिएका छन् ।

    पीडित परिवारले ईलाका प्रहरी कार्यालय ढल्केबरमा घटनाकाे उजुरी गरेकाे भएपनि अझै बलात्कारीहरु पक्राउ पर्न सकेका छैनन् । ईलाका प्रहरी कार्यालय ढल्केबरले आफूहरु अनुसन्धानमा रहेकाे र तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिदै अपराधीहरु उम्कन नसक्ने जिकिर गरेकाे छ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...