News Portal

  • कोरोना संक्रमितलाई आयुर्वेदिक जडिबुटीयुक्त औषधी सेवन गर्न नदिएको प्रति आपत्ती

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ असोज
    ९६८ पटक
    भक्तपुर, ५ असोज

    कोरोना संक्रमितलाई आयुर्वेदिक जडिबुटीयुक्त औषधी सेवन गर्न नदिएको प्रति नेपाल आयुर्वेद चिकित्सक संघले आपत्ती जनाएकाे छ ।संघले बिज्ञप्ती जारी गर्दै सो प्रति आपत्ती जनाएकाे हो ।

    देशका बिभिन्न क्वारेन्टाइन र आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीहरुले आयुर्वेदिक औषधी सेवन गर्न चाहेको तर विभिन्न वाहना बनाइ आयुर्वेद औषधी नदिएको गुनासो आएको संघको भनाइ छ ।

    यसले चाहेको उपचार लिन पाउने आधारभूत मानव अधिकारको हनन भएको भन्दै संघले उक्त अधिकारबाट कसैलाई वञ्चित नगर्न सरकारसमक्ष अपिल गरेकाे छ ।

    आयुर्वेदिक औषधी र जडिबुटी सेवन गर्न चाहनेलाई उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अपिल गर्दै संघले संचारमाध्यम मार्फत आयुर्वेदको बारेमा पर्याप्त जानकारी र सुचना सम्प्रेष्ण गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ।

     

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...