News Portal

  • कोरोना संक्रमितलाई आयुर्वेदिक जडिबुटीयुक्त औषधी सेवन गर्न नदिएको प्रति आपत्ती

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ असोज
    १०३८ पटक
    भक्तपुर, ५ असोज

    कोरोना संक्रमितलाई आयुर्वेदिक जडिबुटीयुक्त औषधी सेवन गर्न नदिएको प्रति नेपाल आयुर्वेद चिकित्सक संघले आपत्ती जनाएकाे छ ।संघले बिज्ञप्ती जारी गर्दै सो प्रति आपत्ती जनाएकाे हो ।

    देशका बिभिन्न क्वारेन्टाइन र आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीहरुले आयुर्वेदिक औषधी सेवन गर्न चाहेको तर विभिन्न वाहना बनाइ आयुर्वेद औषधी नदिएको गुनासो आएको संघको भनाइ छ ।

    यसले चाहेको उपचार लिन पाउने आधारभूत मानव अधिकारको हनन भएको भन्दै संघले उक्त अधिकारबाट कसैलाई वञ्चित नगर्न सरकारसमक्ष अपिल गरेकाे छ ।

    आयुर्वेदिक औषधी र जडिबुटी सेवन गर्न चाहनेलाई उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अपिल गर्दै संघले संचारमाध्यम मार्फत आयुर्वेदको बारेमा पर्याप्त जानकारी र सुचना सम्प्रेष्ण गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...