News Portal

  • २० राजनीतिक संगठनका तर्फबाट संघर्षका कार्यक्रम सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ असोज
    ५८७ पटक
    भक्तपुर, २५ असोज

    नेकपा मसाल, क्रान्तिकारी माओबादी, माले, रास्ट्रिय जनमोर्चा नेपाल लगायत २० राजनीतिक घटकहरुले केपी ओली सरकार बिरुद्ध अर्को जनआन्दोलनको आवस्यकता भएको निष्कर्ष निकालेका छन् । संयुक्त बैठकले तत्कालै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

    २० राजनीतिक संगठनका तर्फबाट आइतवार प्रेस बिज्ञप्ती जारी गर्दै नेता सी.पी. गजुरेलेले बिहीवार दिउसो १ बजे माइतीघर मण्डलामा संयुक्त बिरोध प्रगर्शन गर्ने बताए । विद्यमान सरकारको मात्र नभई राज्य व्यवस्थाकै विकल्पको खोजी भैरहेको जिकिर गर्दै नेता गजुरेलले आत्मगत शक्तिको तयारी गर्दै भरपर्दो विकल्पको बिकासमा सक्रियतापूर्वक लाग्न अपिल समेत गरेका छन् ।

    संघर्षका कार्यक्रम कोभिद १९ जोखिम लाइ मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरि गरिने नेता गजुरेलको भनाइ छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...