News Portal

  • २० राजनीतिक संगठनका तर्फबाट संघर्षका कार्यक्रम सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ असोज
    ६५० पटक
    भक्तपुर, २५ असोज

    नेकपा मसाल, क्रान्तिकारी माओबादी, माले, रास्ट्रिय जनमोर्चा नेपाल लगायत २० राजनीतिक घटकहरुले केपी ओली सरकार बिरुद्ध अर्को जनआन्दोलनको आवस्यकता भएको निष्कर्ष निकालेका छन् । संयुक्त बैठकले तत्कालै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

    २० राजनीतिक संगठनका तर्फबाट आइतवार प्रेस बिज्ञप्ती जारी गर्दै नेता सी.पी. गजुरेलेले बिहीवार दिउसो १ बजे माइतीघर मण्डलामा संयुक्त बिरोध प्रगर्शन गर्ने बताए । विद्यमान सरकारको मात्र नभई राज्य व्यवस्थाकै विकल्पको खोजी भैरहेको जिकिर गर्दै नेता गजुरेलले आत्मगत शक्तिको तयारी गर्दै भरपर्दो विकल्पको बिकासमा सक्रियतापूर्वक लाग्न अपिल समेत गरेका छन् ।

    संघर्षका कार्यक्रम कोभिद १९ जोखिम लाइ मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरि गरिने नेता गजुरेलको भनाइ छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...