News Portal

  • काठमाडौँका सिडिओलाई नै कोरोना सङ्क्रमण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ कात्तिक
    ५८६ पटक
    भक्तपुर, १४ कात्तिक

    काठमाडौँ जिल्लाका सिडिओ जनकराज दाहाललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बिहीवार उनलाई संक्रमण पुष्टि भएको हो ।

    उनले बुधवार पिसिआर परिक्षण गराएका थिए । बिहीबार आएको रिपोर्टमा कोरोना पोजेटिभ पाइएको सिडिओ कार्यालय श्रोतले जनाएको छ ।

    सिडिओ दाहाल हाल आइसोलेसनमा रहेका र उनको अवस्था सामान्य रहेको बताइएको छ । सिडिओ कार्यालयका सूचना अधिकारीसमेत रहेका सहायक सिडिओ जीवनप्रसाद दुलालले भने आफू बिदामा रहेकाले सिडिओ दाहाल संक्रमित भए नभएको थाहा नभएको बताए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...