News Portal

  • काठमाडौँका सिडिओलाई नै कोरोना सङ्क्रमण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ कात्तिक
    ५८० पटक
    भक्तपुर, १४ कात्तिक

    काठमाडौँ जिल्लाका सिडिओ जनकराज दाहाललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बिहीवार उनलाई संक्रमण पुष्टि भएको हो ।

    उनले बुधवार पिसिआर परिक्षण गराएका थिए । बिहीबार आएको रिपोर्टमा कोरोना पोजेटिभ पाइएको सिडिओ कार्यालय श्रोतले जनाएको छ ।

    सिडिओ दाहाल हाल आइसोलेसनमा रहेका र उनको अवस्था सामान्य रहेको बताइएको छ । सिडिओ कार्यालयका सूचना अधिकारीसमेत रहेका सहायक सिडिओ जीवनप्रसाद दुलालले भने आफू बिदामा रहेकाले सिडिओ दाहाल संक्रमित भए नभएको थाहा नभएको बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...