News Portal

  • कोभिड १९ का कारण काभ्रे पोस्टका प्रधान सम्पादककाे निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ कात्तिक
    ७८१ पटक
    भक्तपुर, १४ कात्तिक

    कोरोना भाइरस संक्रमण(कोभिड १९) का कारण काभ्रेका एक पत्रकारले ज्यान गुमाएका छन् । पत्रकार विष्णुप्रसाद चौलागाईँको कोरोनाको कारण निधन भएको हो ।

    काभ्रे पोस्टका प्रधान सम्पादक रहेका चौलागाईंलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पारिवारिक श्रोतका अनुसार २६ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका चौलागाईको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । तर, फेरि उच्च ज्वरो र फाेक्साेमा समस्या देखिएपछि उनलाई काठमाडौस्थित ओम अस्पताल भर्ना गरि उपचार भैरहेको थियो ।

    उपचारकै क्रममा शुक्रवार बिहान उनको मृत्यु भएको परिवारिक श्राेतले जनाएको हो । ५१ वर्षिय प्रधान सम्पादक चौलागाईं ब्रोनक्राइटिसबाट समेत ग्रसित रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...