News Portal

  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकाे स्वास्थ्यमा समस्या

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२६ कात्तिक
    ८११ पटक
    भक्तपुर,२६ कात्तिक

    पूर्व उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना संक्रमित भएका छन् । निमोनिया भएर अस्पताल पुगेका उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    मेडिसिटि अस्पतालमा उपचाररत केसीको स्वाब परीक्षण गर्दा रिर्पोटमा कोरोना पोजेटिभ पाइएको पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले पुष्टि गरे ।

    नेता केसीलाई उपचारका लागि आवश्यक रकम जुटाउन उनको पार्टीले आफ्ना कार्यकर्ता र शुभचिन्तकलाई आग्रह गर्ने निर्णय समेत लिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...