News Portal

  • ‘फेक आईडी’ बनाएर महिलालाई अश्लिल सन्देश पठाउने २ जना पक्राउ

    भक्तपुरपोस्ट संवाददाता
    ८६७ पटक

    काठमाडौं, ९ पुस । ‘फेक आईडी’ बनाएर महिलाहरूलाई अश्लिल सन्देश पठाउने २ जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

    प्रहरीले मकवानपुर घर भई थाइल्यान्ड बस्ने एक महिलाको नग्न तस्वीर र भिडियो पोर्न साइटमा राखेर ‘ब्ल्याक मेलिङ’ गरेको अभियोगमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ का ३६ वर्षीय अस्लम अन्सारीलाई पक्राउ गरेको छ ।

    फेक आईडी बनाएरै आफन्त र साथीहरूलाई यौनजन्य अश्लिल सन्देश पठाउने गोरखाको सुलिकोट गाउँपालिका–५ बारपाक घर भई ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने २० वर्षीय रोलकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता नविन्द अर्यालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...