News Portal

  • ‘फेक आईडी’ बनाएर महिलालाई अश्लिल सन्देश पठाउने २ जना पक्राउ

    भक्तपुरपोस्ट संवाददाता
    ७९९ पटक

    काठमाडौं, ९ पुस । ‘फेक आईडी’ बनाएर महिलाहरूलाई अश्लिल सन्देश पठाउने २ जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

    प्रहरीले मकवानपुर घर भई थाइल्यान्ड बस्ने एक महिलाको नग्न तस्वीर र भिडियो पोर्न साइटमा राखेर ‘ब्ल्याक मेलिङ’ गरेको अभियोगमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ का ३६ वर्षीय अस्लम अन्सारीलाई पक्राउ गरेको छ ।

    फेक आईडी बनाएरै आफन्त र साथीहरूलाई यौनजन्य अश्लिल सन्देश पठाउने गोरखाको सुलिकोट गाउँपालिका–५ बारपाक घर भई ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने २० वर्षीय रोलकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता नविन्द अर्यालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका...

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...