News Portal

  • फेसबुक मेसेन्जरमार्फत् यौन दुर्व्यवहार गरेको आरोपमा आरआरका प्राध्यापक नै पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ पुस
    १४१५ पटक
    भक्तपुर, २८ पुस

    सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा राजधानीमा एक प्राध्यापक नै पक्राउ परेका छन् । फेसबुक मेसेन्जरमार्फत् यौन दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसका ४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद आचार्य रहेका छन् । विद्यार्थीलाई  मेसेन्जरमार्फत् अश्लिल शब्द प्रयोग गरेका कारण उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

    उजुरी आएपछि उनलाई सोमबार क्याम्पस बाहिरबाट पक्राउ गरेको प्रहरीले उनीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको बताइएको छ।

    तस्विर : सांकेतिक

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...