News Portal

  • फेसबुक मेसेन्जरमार्फत् यौन दुर्व्यवहार गरेको आरोपमा आरआरका प्राध्यापक नै पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ पुस
    १२२९ पटक
    भक्तपुर, २८ पुस

    सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा राजधानीमा एक प्राध्यापक नै पक्राउ परेका छन् । फेसबुक मेसेन्जरमार्फत् यौन दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसका ४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद आचार्य रहेका छन् । विद्यार्थीलाई  मेसेन्जरमार्फत् अश्लिल शब्द प्रयोग गरेका कारण उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

    उजुरी आएपछि उनलाई सोमबार क्याम्पस बाहिरबाट पक्राउ गरेको प्रहरीले उनीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको बताइएको छ।

    तस्विर : सांकेतिक

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...