मौसममा बदली भइ भक्तपुरमा वर्षा भएको छ । असिना पानी सहितको वर्षापछि चिसो बढेको छ । शनिबार बिहानैदेखि घाम देखिएको छैन । नगरकोटमा हिउँ समेत परेको स्थानीय ब्यवसायीले बताएका छन् । नगरकोटमा हिउँ परेपछि उपत्यकाबाट हिउँ हेर्न आउने युवायुवतीले चासो राख्दै सम्पर्क गरिरहेका उनीहरुको भनाइ छ । शनिवार स्कुल समेत बिदा रहेकोले बालबालिकाले भने राहत पाएका छन् । उनीहरु घरमै न्यानो भएर बस्न पाएका हुन् । किसानहरु हल्का पानीले बाली लाई राम्रो गर्ने भन्दै दङ्ग देखिएका छन् । आजको मौसमले भक्तपुरको राजनीतिक शरगर्मी लाई समेत ठन्डा गरिदिएको छ । पानीले सडक चिप्लो बनाएपछि `छ लेन´ सडकमा दुर्घटना जोखिम भने बढेको ट्राफिक प्रहरीको भनाइ छ ।
भक्तपुरमा वर्षा, नगरकोटमा हिउँ
राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, २४ माघ
भक्तपुर, २४ माघपरीक्षा नियन्त्रक शर्मालाई पितृशोक
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...
नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण
चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...
५ दिने भक्तपुर महोत्सव आज सकिदैं
५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...
सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...
- अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण
- रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन
- खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ
- भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा
- भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा
- ५ दिने भक्तपुर महोत्सव आज सकिदैं
- तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित
- सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति
- उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो
- बास बस्न आएका वीरबहादुरको हत्या गरी फरार रहेकी प्रतिवादी १५ वर्षपछि प्रहरी फन्दामा