News Portal

  • पत्रकार महासंघको निर्वाचन मिति घोषणा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर ४ चैत
    ५५२ पटक
    भक्तपुर ४ चैत

    नेपाल पत्रकार महासंघको निर्वाचन २०७७ चैत २५ गते हुने भएको छ । महासंघका उपलब्ध सदस्यहरु सम्मिलित केन्द्रीय समितिको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको हो ।

    महासंघको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

    बुधबार बसेको महासंघ बैठकले चैत ७ गते तालिका सार्वजनिक गर्ने र चैत २५ गते निर्वाचन गर्ने निर्णय गरेको बताइएको छ ।

    महासंघले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् केन्द्रीय नेतृत्व चयन गर्न लागेको हो।

    प्रतिकृया दिनुहोस्

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...