News Portal

  • नेक्राविसंघको राष्ट्रिय भेलाको प्रशिक्षण सत्र स्थगित,पूर्ण बैठक चालु

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं , १४ चैत
    ७२३ पटक
    काठमाडौं , १४ चैत

    नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको प्रशिक्षण सत्र स्थगित गरिएको छ । काठमाडौंमा जारी राष्ट्रिय भेलाको प्रशिक्षण सत्र स्थगित गरिएको हो ।

    शुक्रबार देखि चालु राष्ट्रिय भेलाको प्रशिक्षण सत्रलाई स्थगित गरी नेक्राविसंघ केन्द्रीय समितिको पूर्ण बैठक चालु भएको जानकारी गराइएको छ ।
    पूर्ण बैठकमा नेपाल मजदुर किसान पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद सुरेन्द्र राज गोसाईले अध्ययनलाई व्यवहारीकतामा ढाल्नुपर्ने आवश्यकता औल्याए । सांसद गोसाईले अध्ययनशिल मात्र भएर नपुग्नेमा जोड दिँदै त्यसलाई व्यवहारीक जीवनमा लागू गर्नुपर्ने बताए ।

    पूर्ण बैठक सके लगतै प्रशिक्षण सत्र सुचारु हुँने आयोजक समितिले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...