News Portal

  • नेक्राविसंघको राष्ट्रिय भेलाको प्रशिक्षण सत्र स्थगित,पूर्ण बैठक चालु

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं , १४ चैत
    ६८९ पटक
    काठमाडौं , १४ चैत

    नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको प्रशिक्षण सत्र स्थगित गरिएको छ । काठमाडौंमा जारी राष्ट्रिय भेलाको प्रशिक्षण सत्र स्थगित गरिएको हो ।

    शुक्रबार देखि चालु राष्ट्रिय भेलाको प्रशिक्षण सत्रलाई स्थगित गरी नेक्राविसंघ केन्द्रीय समितिको पूर्ण बैठक चालु भएको जानकारी गराइएको छ ।
    पूर्ण बैठकमा नेपाल मजदुर किसान पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद सुरेन्द्र राज गोसाईले अध्ययनलाई व्यवहारीकतामा ढाल्नुपर्ने आवश्यकता औल्याए । सांसद गोसाईले अध्ययनशिल मात्र भएर नपुग्नेमा जोड दिँदै त्यसलाई व्यवहारीक जीवनमा लागू गर्नुपर्ने बताए ।

    पूर्ण बैठक सके लगतै प्रशिक्षण सत्र सुचारु हुँने आयोजक समितिले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...