News Portal

  • षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भयो – नेता नेपाल

    इभक्तपुर संवाददाताभक्तपुर, ९ जेठ २०७८, आइतबार
    ११६० पटक
    भक्तपुर, ९ जेठ २०७८, आइतबार

    षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको नेता माधव कुमार नेपालले बताए ।

    उनले भने प्रतिगमन दोहोरिएको छ, संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको बताए ।

    यस्को साथै नेता नेपालले यो व्यवस्था नै कू गर्ने अग्रसरता हो भएको र शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ बताए ।

    नेता नेपालले ओलीले गरेको कार्यलाई प्रतिगमन भाग २ भएको जिकिर गरे ।
    उनले केपी ओलीको यो कदमको भर्त्सना गरेको छ । साथै यसको यस्तो खाले प्रतिगमनको विरोधमा डटेर लाग्न सबैमा आह्वान गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...