News Portal

  • माओवादी केन्द्र खारेजीको माग खारेज

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ असार
    ५१८ पटक
    भक्तपुर, २७ असार

    प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) खारेजीको माग निर्वाचन आयोगले खारेज गरिदिएको छ । उक्त माग गर्दै निर्वाचन आयोगमा परेको निवेदन खारेज भएको हो । माओवादी छाडेर एमालेमा गएका नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतका अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदन आज निर्वाचन आयोगले खारेज गरिदिएको आयोग श्रोतले जनाएको छ । आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । असार २३ गते अधिवक्ता बुढाथोकीले आयोगमा
    प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) खारेजीको माग गर्दै निवेदन दिएका थिए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...