प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) खारेजीको माग निर्वाचन आयोगले खारेज गरिदिएको छ । उक्त माग गर्दै निर्वाचन आयोगमा परेको निवेदन खारेज भएको हो । माओवादी छाडेर एमालेमा गएका नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतका अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदन आज निर्वाचन आयोगले खारेज गरिदिएको आयोग श्रोतले जनाएको छ । आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । असार २३ गते अधिवक्ता बुढाथोकीले आयोगमा
प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) खारेजीको माग गर्दै निवेदन दिएका थिए।
माओवादी केन्द्र खारेजीको माग खारेज
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ असार
भक्तपुर, २७ असारपत्रकार प्रजापतिको उपचारमा पत्रकार महासंघको २९ हजार सहयोग
भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक...
नगरपालिकाको नमूना काम, किसान दङ्ग
झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई...
ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने प्रधानमन्त्री ओलीको जिकिर
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने जिकिर गरेका छन् । पछिल्ला...
निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व
नेपाल निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व निर्वाचित भएको छ । युनियनको नवौं अधिवेशनले निरज...
बालकोटमै आएर गगन थापाको चुनौती, प्रधानमन्त्रीले राम्रो काम नगरेका दाबी
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले राम्रो काम गर्न नसकेका खुलासा गरेका छन् । प्रधानमन्त्रीलाई...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने
- जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान
- सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड