News Portal

  • देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ असार २०७८
    ६४३ पटक
    भक्तपुर, २८ असार २०७८

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाच सदस्यीय संवैधानिक इजलासले संसद विघटन बदर गर्दै यस्तो आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशसंगै प्रतिनिधिसभा पुनः स्थापना भएको छ। अदालतले ६ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन पनि आदेश दिएको छ।
    देउवालाई बहुमतको प्रधानमन्त्री बनाउन माग गर्दै १४९ जना सांसदले राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए।

    उक्त दाबी राष्ट्रपति विद्यादेवी भण्डारीले सदर नगरी संसद विघटन गरेकी थिइन्।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...