News Portal

  • देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ असार २०७८
    ७१६ पटक
    भक्तपुर, २८ असार २०७८

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाच सदस्यीय संवैधानिक इजलासले संसद विघटन बदर गर्दै यस्तो आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशसंगै प्रतिनिधिसभा पुनः स्थापना भएको छ। अदालतले ६ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन पनि आदेश दिएको छ।
    देउवालाई बहुमतको प्रधानमन्त्री बनाउन माग गर्दै १४९ जना सांसदले राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए।

    उक्त दाबी राष्ट्रपति विद्यादेवी भण्डारीले सदर नगरी संसद विघटन गरेकी थिइन्।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...