News Portal

  • कोभिड अस्पतालमा आगलागी हुँदा करिब ९० जनाको ज्यान गयो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ ासार २०७८
    ५७२ पटक
    भक्तपुर, २९ ासार २०७८

    इराकको कोभिड अस्पतालमा आगलागी हुँदा करिब ९० जनाको ज्यान गएको बिबिसीले जनाएको छ । उपचार गरिरहेका संक्रमितको आगोमा परी ज्यान गएको हो ।

    अक्सिजन ट्याङक विस्फोट हुँदा आगो लागेको हुनसक्ने बताइएको छ ।

    अप्रिलमा बगदादको एउटा अस्पतालमा भएको आगलागीमा परी ८० भन्दा बढीको ज्यान गएको थियो ।

    इराकी संसदका प्रवक्ता, मोहम्मद अल-हलबुसीले ट्वीट गरे कि यो “इराकी जनताको सुरक्षा गर्न असफलताको स्पष्ट प्रमाण हो ।

    इराकका प्रधानमन्त्री मुस्तफा अल–कधिमिले अस्पताल प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन् ।

    इराकमा १४ लाख संक्रमित रेकर्ड भएको छ र कोरोनाभाइरसबाट १७ हजार भन्दा बढीको मृत्यु भएको जोन्स हपकिन्स विश्वविद्यालय तथ्यांकले देखाएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...