News Portal

  • ७ वर्षिया बालिकामाथि बलात्कार अभियोगमा पक्राउ

    भक्तपुरपोस्ट संवाददाता ललितपुर, २९ असार २०७८
    ६२९ पटक
    ललितपुर, २९ असार २०७८

    ललितपुरमा ७ वर्षिया बालिकामाथि बलात्कार भएको छ । बलात्कारको अभियोगमा मानिस पक्राउ परेपछि घटना बाहिर आएको हो ।

    कोन्ज्योसोम गाउँपालिका वडा नं. १ स्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावालाई ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    जबरजस्ती करणी उद्योगमा जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप भई अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...