News Portal

  • ७ वर्षिया बालिकामाथि बलात्कार अभियोगमा पक्राउ

    भक्तपुरपोस्ट संवाददाता ललितपुर, २९ असार २०७८
    ५६७ पटक
    ललितपुर, २९ असार २०७८

    ललितपुरमा ७ वर्षिया बालिकामाथि बलात्कार भएको छ । बलात्कारको अभियोगमा मानिस पक्राउ परेपछि घटना बाहिर आएको हो ।

    कोन्ज्योसोम गाउँपालिका वडा नं. १ स्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावालाई ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    जबरजस्ती करणी उद्योगमा जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप भई अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...

    आशापुरीमा झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन

    भक्तपुरको सूर्यविनायक- ८ संगै जोडिएको काभ्रेको बनेपा-१४ आशापुरीमा श्री झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन...

    बिमान दुर्घटनामा सूर्यविनायक नगर अस्पतालका निर्देशक बर्माको भाइको निधन

    बुधवार बिहान त्रिभुवन बिमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ...

    सौर्य एयरलाइन्स विमान दुर्घटना: १५ जनाको गयो ज्यान, ४ को जिवितै उद्धार

    सौर्य एयरलाइन्सको विमान दुर्घटनामा चार जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । उद्धार...

    बानियाँलाई परास्त गरेका बहादुरसिंह बने काँग्रेसबाट बागमतीमा पहिलो मुख्यमन्त्री

    बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र...