News Portal

  • रहेनन् काठमाडौंका वडाध्यक्ष एवं नेपाली काँग्रेसका नेता शशीलाल श्रेष्ठ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ भदौ २०७८
    ७१८ पटक
    भक्तपुर, १७ भदौ २०७८

    काठमाडौं महानगरपालिका वडा न. १९ का वडाध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ । ६५ वर्षको उमेरमा बिहीवार अपराह्न उनको असामयिक निधन भएको हो।

    स्वास्थ्यमा समस्या देखिएसंगै नर्भिक अस्तालमा उपचाररत श्रेष्ठको अस्पतालमै अपराह्न निधन भएको बताइएको छ । उनको निधनमा शोक व्यक्त गर्दै महानगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिने जनाएको छ ।

    नेपाली काँग्रेसको तर्फबाट निर्वाचित श्रेष्ठ स्थानीय माझ लोकप्रिय थिए । उनका श्रीमती एक छोरा र तीन छोरी छन् ।उनको पार्थिव शरीर शुक्रवार विहान ९ बजेबाट १९ वडा समितिको प्राङ्गणमा राखिने र त्यसपछि शव यात्रा सहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने काँग्रेस १९ इकाइ समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...