News Portal

  • कमल थापाद्वारा राप्रपा परित्याग

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ माघ २०७८
    ४०९ पटक
    भक्तपुर, २५ माघ २०७८

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागकाे घाेषणा गरेका छन् । गृह जिल्ला मकवानपुरको हेटाैँडा पुगेर पत्रकार सम्मेलन मार्फत उनले उक्त घोषणा गरेका हुन् ।

    एकता महाधिवेशनमा उनलाई राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा पराजित गरेपछि उनी असन्तुष्ट रहदै आएका थिए । उनले पूर्वराजाले राप्रपामा  चलखेल गर्दा आफू पराजित भएको आरोप लगाउदै आएका छन् ।

    पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता थापाले नयाँ पार्टी खोल्ने वा के गर्ने भन्नेबारे छलफल गरेर कदम चाल्ने जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...