News Portal

  • शिक्षा पत्रकार समूहको अध्यक्षमा मल्ल, महासचिवमा गाउँले : कार्यसमितिमा भक्तपुरका ३

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ५ फागुन २०७८
    ६७६ पटक
    भक्तपुर, ५ फागुन २०७८

    शिक्षा पत्रकार समूहको ११ औं अधिवेशनले बुटवल टुडे दैनिकका सम्पादक कृष्ण मल्लको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा निर्जला कक्षपति, उपाध्यक्षमा जनक नेपाल, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा  विष्णु विवेक विश्वकर्मा र कोषाध्यक्ष ममता थापा रहेका छन् ।

    यस्तै, सदस्यहरूमा हरि थापा, नवराज चालिसे, सबिना बानियाँ, राजकुमार बराल, राधा खनाल, दीपेन्द्रप्रसाद सिंह र अनिता श्रेष्ठ रहेका छन् ।

    महासचिव निर्वाचित गाउँले नेपाल पत्रकार महासंघ भक्तपुरका सदस्य एवं प्रेस सेन्टर नेपाल, भक्तपुरका उपाध्यक्ष समेत हुन् । उनी देखापढ़ी डटकम संग आवद्ध छन् । त्यसैगरी सदस्यद्वय बानियाँ र श्रेष्ठ पनि भक्तपुरका पत्रकार हुन् । उनीहरु क्रमस नुवागी र हिमाल खबरमा आवद्ध छन् ।

     

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...