News Portal

  • सिन्धुलीमा बोलेरो जीप दुर्घटना, ३ को निधन ७ घाइते

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ बैशाख २०७९
    ८२५ पटक
    भक्तपुर, १६ बैशाख २०७९

    सिन्धुलीबाट चकमके जादै गरेको सिङ्गल क्याब बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ भने ७ जना घाइते भएका छन ।

    ज्यान गुमाउनेमा स्थानीय २ पुरुष र कमलामाईकी १ महिला रहेका छन् । तीनपाटन गाउँपालिका वडा नम्बर १ नक्कले भन्ने ठाउँमा बोलेरो सडकबाट खस्दा दुर्घटना भएको हो । बागमती प्रदेश ०१– ०२५ च ०४५६ नम्बरको बोलेरो जीप साँझ सडकबाट करिब सय मिटर तल खसेको थियो ।

    प्रहरीले घाइतेहरुको उद्धार गरी बेलघारी स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको र केहीलाई जिल्ला अस्पताल रिफर गरिएको जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...