News Portal

  • सिन्धुलीमा बोलेरो जीप दुर्घटना, ३ को निधन ७ घाइते

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ बैशाख २०७९
    ८७४ पटक
    भक्तपुर, १६ बैशाख २०७९

    सिन्धुलीबाट चकमके जादै गरेको सिङ्गल क्याब बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ भने ७ जना घाइते भएका छन ।

    ज्यान गुमाउनेमा स्थानीय २ पुरुष र कमलामाईकी १ महिला रहेका छन् । तीनपाटन गाउँपालिका वडा नम्बर १ नक्कले भन्ने ठाउँमा बोलेरो सडकबाट खस्दा दुर्घटना भएको हो । बागमती प्रदेश ०१– ०२५ च ०४५६ नम्बरको बोलेरो जीप साँझ सडकबाट करिब सय मिटर तल खसेको थियो ।

    प्रहरीले घाइतेहरुको उद्धार गरी बेलघारी स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको र केहीलाई जिल्ला अस्पताल रिफर गरिएको जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...