News Portal

  • कांग्रेसद्वारा सूर्यविनायक नगरपालिकालाई यस्तो पत्र

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ असार २०७९
    ४११ पटक
    भक्तपुर, २ असार २०७९

    सूर्यविनायक नगरपालिकालाई नेपाली कांग्रेसको सूर्यविनायक नगर कार्यसमितिले ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीवार नगर सभापति निशान ढुङ्गेलको नेतृत्वमा नगरपालिका पुगेको कांग्रेसले प्रमुख बासुदेव थापालाई पत्र बुझाएको हो ।

    नगर प्रमुख बसुदेव थापा लाई बुझाइएको १५ बुँदे ध्यानाकर्षण पत्रमा महँगो फोहोर संकलन शुल्क तत्काल घटाउन माग गरिएको छ । कांग्रेसले फोहोरलाइ व्यवस्थित गर्न नगरपालिकालाई प्लाष्टिक झोला मुक्त बनाउन समेत सुझाव दिएको छ ।

    थापाले आफु मेयर भएर पनि नगरमा िक्रयासिल राजनीतिक दलहरुसंग छलफल र सहकार्य गर्न नपाएकोमा यसपटक त्यस्तो हुन नदिने बताएका छन्। बिकासका लागि सबै मिल्नुपर्नेमा जोड दिएको कांग्रेस सूर्यविनायकका सभापति निशान ढुङ्गेलले जानकारी दिएका छन् ा सुर्यबिनायकको सचिब बिश्वराम थापाले ध्यानाकर्षण पत्रमा मेयर थापा सकारात्मक रहेकोे बताए ।

    कांग्रेस सूर्यविनायकले बुझाएको ध्यानाकर्षण पत्र :

    प्रतिकृया दिनुहोस्

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...