News Portal

  • कांग्रेसद्वारा सूर्यविनायक नगरपालिकालाई यस्तो पत्र

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ असार २०७९
    ५१६ पटक
    भक्तपुर, २ असार २०७९

    सूर्यविनायक नगरपालिकालाई नेपाली कांग्रेसको सूर्यविनायक नगर कार्यसमितिले ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीवार नगर सभापति निशान ढुङ्गेलको नेतृत्वमा नगरपालिका पुगेको कांग्रेसले प्रमुख बासुदेव थापालाई पत्र बुझाएको हो ।

    नगर प्रमुख बसुदेव थापा लाई बुझाइएको १५ बुँदे ध्यानाकर्षण पत्रमा महँगो फोहोर संकलन शुल्क तत्काल घटाउन माग गरिएको छ । कांग्रेसले फोहोरलाइ व्यवस्थित गर्न नगरपालिकालाई प्लाष्टिक झोला मुक्त बनाउन समेत सुझाव दिएको छ ।

    थापाले आफु मेयर भएर पनि नगरमा िक्रयासिल राजनीतिक दलहरुसंग छलफल र सहकार्य गर्न नपाएकोमा यसपटक त्यस्तो हुन नदिने बताएका छन्। बिकासका लागि सबै मिल्नुपर्नेमा जोड दिएको कांग्रेस सूर्यविनायकका सभापति निशान ढुङ्गेलले जानकारी दिएका छन् ा सुर्यबिनायकको सचिब बिश्वराम थापाले ध्यानाकर्षण पत्रमा मेयर थापा सकारात्मक रहेकोे बताए ।

    कांग्रेस सूर्यविनायकले बुझाएको ध्यानाकर्षण पत्र :

    प्रतिकृया दिनुहोस्

    व्यापक बिरोधपछि दक्षिण कोरियामा गरिएको सैन्य शासन घोषणा फिर्ता

    दक्षिण कोरियामा घोषणा गरिएको सैन्य शासन फिर्ता भएको छ । व्यापक बिरोध पछि राष्ट्रपति युन...

    उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो

    मंसिर १६ गते सम्पन्न स्थानीय तहकाे उपनिर्वाचनको परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को...

    दक्षिण कोरियामा सैन्य शासन घोषणा

    दक्षिण कोरियामा सैन्य शासन घोषणा गरिएको छ । राष्ट्रपति यून सुक यउलले देशमा मार्शल ल...

    खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ

    मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका खेलाडीहरुको न्यायको लागि भन्दै भक्तपुरबाट हस्ताक्षर अभियान आरम्भ भएको...

    भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ...