News Portal

  • सेन्ट लरेन्स कलेज काठमाडौका २ शिक्षक पुर्पक्षका लागि थुनामा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ असार २०७९
    ६०१ पटक
    भक्तपुर, ८ असार २०७९

    जिल्ला अदालत काठमाडौंले चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी दुर्व्यवहार आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

    मंगलबार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

    सामाजिक शिक्षा पढाउने शिक्षकले लगातार तीन महिनासम्म यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि विद्यार्थीहरूले कलेज परिसरमा पदर्शन गरेका थिए।

    शिक्षकलाई तत्काल कारवाही गर्नुपर्ने माग राख्दै विद्यार्थीहरूले धर्ना दिएपछि प्रहरी वृत्त, गौशालाले दुवै जनालाई पक्राउ गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...