News Portal

  • सेन्ट लरेन्स कलेज काठमाडौका २ शिक्षक पुर्पक्षका लागि थुनामा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ असार २०७९
    ५२३ पटक
    भक्तपुर, ८ असार २०७९

    जिल्ला अदालत काठमाडौंले चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी दुर्व्यवहार आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

    मंगलबार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

    सामाजिक शिक्षा पढाउने शिक्षकले लगातार तीन महिनासम्म यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि विद्यार्थीहरूले कलेज परिसरमा पदर्शन गरेका थिए।

    शिक्षकलाई तत्काल कारवाही गर्नुपर्ने माग राख्दै विद्यार्थीहरूले धर्ना दिएपछि प्रहरी वृत्त, गौशालाले दुवै जनालाई पक्राउ गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...