News Portal

  • उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २९ असार २०७९
    ४६५ पटक
    भक्तपुर, २९ असार २०७९

    लामो समयदेखि रिक्त रहेको प्रतिनिधीसभाको उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ ।

    संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि शिवमाया तुम्बाहाम्फे उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।
    त्यसपछि भने तत्कालिन सरकारको नेतृत्वमा रहेका केपी ओललिे उपसभामुखको चुनावमा ध्यान दिएका थिएनन ।

    अहिले देउवा प्रधानमन्त्री भएर आएको वर्ष दिनसम्म पनि चासो दिइएको थिएन। तर अहिले सम्वैधानिक परिषद्मा सरकारको बहुमत बनाउनका लाागि उपसभाामुखको निर्वाचन गराउने तिर सरकार अगाडी बढेको हो ।

    प्रतिकृया दिनुहोस्

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...