News Portal

  • उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २९ असार २०७९
    ३९६ पटक
    भक्तपुर, २९ असार २०७९

    लामो समयदेखि रिक्त रहेको प्रतिनिधीसभाको उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ ।

    संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि शिवमाया तुम्बाहाम्फे उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।
    त्यसपछि भने तत्कालिन सरकारको नेतृत्वमा रहेका केपी ओललिे उपसभामुखको चुनावमा ध्यान दिएका थिएनन ।

    अहिले देउवा प्रधानमन्त्री भएर आएको वर्ष दिनसम्म पनि चासो दिइएको थिएन। तर अहिले सम्वैधानिक परिषद्मा सरकारको बहुमत बनाउनका लाागि उपसभाामुखको निर्वाचन गराउने तिर सरकार अगाडी बढेको हो ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...