News Portal

  • अवैध औषधी बिक्री गरिरहेका एक युवक पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २९ असार २०७९
    ३०८ पटक
    भक्तपुर, २९ असार २०७९

    महानगरीय प्रहरी प्रभाग मंगलबजारले अवैध औषधी बिक्री वितरण गरिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । रामेछाप स्थायी ठेगाना भएका २२ वर्षका रुपेश माझीलाई लुखुसी ग्वार्कोबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।

    पठाओ फुड लेखिएको कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल एक पत्तामा १० ट्याब्लेटको दरले १४ पत्ता जम्मा १४० ट्याब्लेट फेला पारी आवश्यक कारवाहीको लागी औषधि विभाग नयाँ बानेश्‍वर काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...