News Portal

  • अपांग बालिकालाई करणी गरेको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३ साउन २०७९
    ४०२ पटक
    भक्तपुर,३ साउन २०७९

    सिन्धुपाल्चोकमा सुस्तमनस्थिति भएकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोककै सुनकोशी गाउँपालिका–५ हलेगाभाका ५६ वर्षीय डम्बरबहादुर भुजेल पक्राउ परेका छन्।

    भुजेलले अपांगता भएकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्ने जाहेरी आएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

    पक्राउ परेका भुजेलविरुद्ध जबरजस्ती करणीको कसुरमा जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...