News Portal

  • श्रीमानद्धारा श्रीमतीको हत्या, हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ९ साउन २०७९
    ३७४ पटक
    भक्तपुर, ९ साउन २०७९

    चितवनको भरतपुरमा श्रीमानले श्रीमतीको हत्या गरेको छन् ।

    भरतपुर महानगरपालिका १० रमाइलोचोकका ४३ वर्षीय कृष्णप्रसाद आचार्यले ३५ वर्षीया श्रीमती रुष्मा आचार्य घिमिरेको हत्या गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार गएराति साढे १० बजे आफ्नै घरमा धारिलो हतियारले हानेर उनले श्रीमतीको हत्या गरेका हुन् ।

    श्रीमतीको हत्या गरी भाग्ने क्रममा घरको तीन तलाबाट हाम फाल्दा कृष्णप्रसादको पनि ज्यान गएको प्रहरीले जनाएको छ । तीन तलाबाट हामफाल्दा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति ११ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...