News Portal

  • चार कम्युनिष्ट पार्टीहरुद्धारा संघर्षका कार्यक्रम घोषणा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १० साउन २०७९
    ३६२ पटक
    भक्तपुर, १० साउन २०७९

    सरकारविरुद्ध संसद बाहिरका चार कम्युनिष्ट पार्टीहरुले संघर्षका कार्यक्रम घोषणा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लव, नेकपाका अध्यक्ष ऋषि कट्टेल, समाजवादी समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले संयुक्त रुपमा संघर्षको कार्याक्रम घोषणा गरेका हुन्।

    उनीहरुले आफ्नो अभियानमा साथ दिनको लागि राष्ट्रिय स्वाधीनता एवं जनअधिकार रक्षाको संयुक्त जनसंघर्षमा सामेल हुन विशेष अपिल समेत गरेका छन्। यो कार्यक्रमपछि उच्च स्तरको जनसंघर्षका कार्यक्रमहरु घोषणा गरिने उल्लेख गरेका छन्। उनीहरुले शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारको नियति एमसिसी र एसपिपीमा उदाङ्गो भएको बताएका छन्।

    विप्लवसँग केपी ओली नेतृत्वको सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन गरेकोप्रति समेत उनीहरुले आक्रोश पोखेका छन्।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...