News Portal

  • चार कम्युनिष्ट पार्टीहरुद्धारा संघर्षका कार्यक्रम घोषणा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १० साउन २०७९
    ४४२ पटक
    भक्तपुर, १० साउन २०७९

    सरकारविरुद्ध संसद बाहिरका चार कम्युनिष्ट पार्टीहरुले संघर्षका कार्यक्रम घोषणा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लव, नेकपाका अध्यक्ष ऋषि कट्टेल, समाजवादी समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले संयुक्त रुपमा संघर्षको कार्याक्रम घोषणा गरेका हुन्।

    उनीहरुले आफ्नो अभियानमा साथ दिनको लागि राष्ट्रिय स्वाधीनता एवं जनअधिकार रक्षाको संयुक्त जनसंघर्षमा सामेल हुन विशेष अपिल समेत गरेका छन्। यो कार्यक्रमपछि उच्च स्तरको जनसंघर्षका कार्यक्रमहरु घोषणा गरिने उल्लेख गरेका छन्। उनीहरुले शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारको नियति एमसिसी र एसपिपीमा उदाङ्गो भएको बताएका छन्।

    विप्लवसँग केपी ओली नेतृत्वको सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन गरेकोप्रति समेत उनीहरुले आक्रोश पोखेका छन्।

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...