News Portal

  • घाँस काट्न गएकी महिलालाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,१२ साउन २०७९
    ५५२ पटक
    भक्तपुर,१२ साउन २०७९

    रुपन्देहीको सैनामैना सालझण्डीमा घाँस काट्न जंगलमा गएकी महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    सैनामैना नगरपालिकाको तुलबुलिया खोला पूर्वको नेवारडाँडो जंगलमा घाँस काटेर फर्कने क्रममा बारुलाले चिलेपछि चिच्याएकी १९ वर्षिया महिलाई सहयोग गर्ने बहानामा जबरजस्ती करणी प्रयास गरेको आरोपमा ४८ वर्षिय निलमणि दमाई पक्राउ परेका ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

    जंगलमा दाउरा काट्न गएका दमाईले सहयोग गर्ने बहनामा एकान्त स्थानमासंवेदनशील अंग छुँदै जबरजस्ती करणी गर्न खोजेको भन्दै ती महिला भागेर घर आएकी थिइन् ।

    बिवाहित महिलाले घरमा आएर घटनाबारे जानकारी गराएपछि परिवारले सालझण्डी प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोलीले दमाईलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरको हो ।

    उनीमाथि करणी सम्बन्धी कसुर (उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भइरहेको ईलाका मरासिनीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...