News Portal

  • वीर अस्पतालको सेवा विस्तारमा सरकार संवेदनशील छः प्रधानमन्त्री देउवा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१२ साउन २०७९
    ३९६ पटक
    भक्तपुर,१२ साउन २०७९

    प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालको गुणस्तरीय सेवा विस्तारमा सरकार संवेदनशील रहेको बताएका छन्।

    अस्पतालको १३३औं वार्षिकोत्सवको अवसरमा वीर अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवाको क्षेत्रमा सरकार संवेदनशील रहँदै आएको र अस्पतालको सेवा गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। सो अवसरमा उनले अस्पतालले अझै क्यान्सरलगायत जस्ता घातक रोगहरूको उपचार सेवामा ध्यान दिनुपर्ने देखिएको समेत बताएका थिए।

    यस्तै, प्रधानमन्त्री देउवाले दुवाकोटमा विस्तार गरिने भनिएको वीर अस्पतालको सेवाको लागि बजेट छुट्याउन आफू संवेदनशील रहेको समेत बताएका छन्। उनले अस्पतालमा आवश्यक जनशक्ति थप गर्न आवश्यक प्रकृया अगाडि बढाउनसमेत निर्देशन दिएका छन्।

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...