News Portal

  • वीर अस्पतालको सेवा विस्तारमा सरकार संवेदनशील छः प्रधानमन्त्री देउवा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१२ साउन २०७९
    ३६२ पटक
    भक्तपुर,१२ साउन २०७९

    प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालको गुणस्तरीय सेवा विस्तारमा सरकार संवेदनशील रहेको बताएका छन्।

    अस्पतालको १३३औं वार्षिकोत्सवको अवसरमा वीर अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवाको क्षेत्रमा सरकार संवेदनशील रहँदै आएको र अस्पतालको सेवा गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। सो अवसरमा उनले अस्पतालले अझै क्यान्सरलगायत जस्ता घातक रोगहरूको उपचार सेवामा ध्यान दिनुपर्ने देखिएको समेत बताएका थिए।

    यस्तै, प्रधानमन्त्री देउवाले दुवाकोटमा विस्तार गरिने भनिएको वीर अस्पतालको सेवाको लागि बजेट छुट्याउन आफू संवेदनशील रहेको समेत बताएका छन्। उनले अस्पतालमा आवश्यक जनशक्ति थप गर्न आवश्यक प्रकृया अगाडि बढाउनसमेत निर्देशन दिएका छन्।

     

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...