News Portal

  • सप्तकोसीमा पानीको बहाव बढ्यो

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१८ साउन २०७९
    ३८० पटक
    भक्तपुर,१८ साउन २०७९

    सप्तकोसी नदीमा पानीको बहाव बढ्दा उदयपुरसँगै सप्तरी र सुनसरीका पालिकाहरू बढी जोखिममा परेका छन् ।

    सप्तरीको सप्तकोसी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालका अनसार बाढीले सप्तकोसीका ६ र ७ नम्बर वडामा प्रत्यक्ष असर गर्न सक्छ । यस्तै, सप्तरीकै कञ्चनरूप नगरपालिकामा पनि १, २, ४, ५, १० वडामा असर गर्ने प्रमुख ललनप्रसाद गुप्ताले बताए । सुनसरीको बराह क्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले वडा नम्बर–६ र ९ मा असर पर्ने भएकाले हाई अलर्टमा राख्न आग्रह गरिएको बताए ।

    उता, उदयपुरको बेलाका नगरपालिकाका–३, ५ र ८ नम्बर वडामा गरी करिब एक हजार घरपरिवार प्रभावित हुने जनाइएको छ । भँगालो बस्तीमा पसेसँगै स्थानीयलाई डुंगा र ट्युबबाट उद्धार गरिँदै छ ।

     

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...