News Portal

  • प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर गर्न नपाउने होः एमाले

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२४ साउन २०७९
    ४९८ पटक
    भक्तपुर,२४ साउन २०७९

    प्रधानमन्त्री शेरबहादुर देउवासँग संसदमा प्रश्नोत्तर गर्न नपाएकमा प्रमुख विपक्षी नेकपा एमालेले गुनासो पोखेको छ ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘प्रदेश र प्रतिनिधिसभामा जनसंख्याको आधारमा उम्मेदवार चयन गर्नुपर्ने सम्बन्धी ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वको प्रस्ताव’माथिको छलफलमा बोल्दै एमाले सांसद अधिकारीले प्रश्न गरेका हुन् ।

    पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टाकुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्न सक्ने भनिएको छ । तर, प्रतिनिधिसभाले नियमावलीको यो व्यवस्था कार्यान्वयन गराउनै सकेको छैन ।

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...