News Portal

  • गोरखामा एक युवकको शव फेला

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२९ साउन २०७९
    १९१ पटक
    भक्तपुर,२९ साउन २०७९

    गोरखाको पालुङटार नगरपालिका– ५ चिसापानीमा एक युवकको शव फेला परेको छ । ३५ वर्षीय बुद्धिबहादुर विकको शव फेला परेको गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

    उनका अनुसार गएराति करिब १२ बजे प्रहरीमा सूचना पाएलगत्तै घटनास्थल पुगेका प्रहरीले विकलाई आँपपिपलस्थित हर्मी अस्पताल पुर्‍याएका थिए। लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको हो।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धानकै क्रममा रहेकाले उनीहरुको पहिचान भने खुलाएको छैन।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...