News Portal

  • भक्तपुरका विद्यार्थी नेता मासबहादुरलाई मातृशोक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ साउन २०७९
    ८८३ पटक
    भक्तपुर, २९ साउन २०७९

    अखिल (क्रान्तिकारी) का भक्तपुर जिल्ला उपाध्यक्ष एवं भक्तपुर बहुमुखी क्याम्पसका विद्यार्थी नेता मासबहादुर लामालाई मातृशोक परेको छ । उनको ममतामयी माता गोमारानी लामाको गएराति निधन भएको हो ।

    काभ्रेको तेमालस्थित घरमा अकस्मात बेहोस भएपछि केही दिन अघि उपचारको लागि उनलाई धुलिखेल अस्पताल पुर्याइएको थियो । करिब ६० वर्षिया गोमारानीलाई ब्रेन हेम्ब्रेज हुँदा बचाउन नसकिएको चिकित्सकले बताएका थिए ।

    आइतवार बिहान धार्मिक परम्परा अनुरुप काठमाडौको स्वयम्भुमा उनको अन्तिम सस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...