News Portal

  • माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो बस्ने

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२ भदौ २०७९
    ३२९ पटक
    भक्तपुर,२ भदौ २०७९

    नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सरेको छ। पार्टीको पदाधिकारीको टुंगो लगाउन बिहान बोलाइएको बैठक दिउँसो ४ बजे बस्नेगरी सरेको हो।

    बिहान १० बजे सत्तारुढ गठबन्धनको बैठक बस्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएकाले पार्टीको बैठक सरेको सचिवालयले जनाएको छ।

    बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयअनुसार बिहीबारको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...